काठमाडौँ। Vespa र Aprilia को नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्वले काठमाडौको कान्तिपथमा शोरुम सञ्चालनमा ल्याएको हो ।
Vespa Aprilia Indian, का Country Head भानु प्रकाश सुध शेरुमको उद्घाटन गर्नुभयो । Delta Autocorp का म्यानेजिङ डिरेक्टर पुल्कित भिमसरियाका निर्देशक तथा प्रमुख कार्यकारि अधिकृत विजयकुमार महतो उपस्थितिमा कान्तिपथ शोरुम सञ्चालनमा ल्याएको छ।

यसै गरी Delta Autocorp का निर्देशक तथा प्रमुख कार्यकारि अधिकृत विजयकुमार महतोले आफ्नो ग्राहकहरुलाई सरल गराउन विभिन्न ठाउँहरुमा आफ्नो शोरुम र सर्भिस सञ्चालनमा ल्याउने जानकारी गराएका छन्।
Delta Autocorp ले आफ्नो सेवाहरु नेपालको विभिन्न ठाउँहरूमा सञ्चालन गरिएको जानकारि यसै प्रा.लि.का निर्देशक तथा प्रमुख कार्यकारि अधिकृत विजयकुमार महतो गराउनु भएको छ।

अन्तत यसै Delta Autocorp को मार्रकेटिङका अनिष खड्काले आगामी दिनहरुमा विभिन्न राइडहरुका साथै सर्भिस क्याम्प राखिने बताउनुभयो ।
यसका साथै, Delta Autocorp ले आफ्नो नयाँ शोरुमहरु काठमाडौ उपत्यकाको विभिन्न ठाउँहररुमा र काठमाडौँ उपत्यका बाहिर ५० भन्दा बढि विभिन्न ठाउँहरुमा आफ्नो सेवा सुविधाहरु प्रधान गराउदै आइरहेको जानकारी गराइएको छ।


जवाफ लेख्नुहोस्