प्रि-ओपन सेसनमा नेप्से सूचकमा गिरावट

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ विन्दुले घटेको छ । यससँगै सूचक २१०६.०६ अंकमा अडिएको छ । २ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ८७५ कित्ता सेयर कारोबार भएको छ । 
यो सेसनमा कुल १८ पटक सेयर कारोबार भएको छ । ८ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन । 

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ