काठमाडौ । हिमालयन बैंक र तायो इको रिर्सोट बीच बैंकका ग्राहकलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ।
बैक र तायो इको रिर्सोटबीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरूमा बंैकका ग्राहक तथा कार्डबाहकलाई १५ प्रतिशतसम्मको छुट प्रदान हुनेछ।
हिमालयन बैकका कार्डबाहक तथा ग्राहकले उक्त छुट प्राप्त गर्न बैकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट भुक्तानी गर्नुपर्ने छ ।

जवाफ लेख्नुहोस्