पुर्व मन्त्री भट्टको निधन

काठमाडौं, ५ असोज । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार खेमराज भट्टको निधन भएको छ। बर्दिया निवासी पूर्व मन्त्रिसमेत रहेका मायालुको आज बिहान निधन भएको हो ।   पञ्चायतकालमा सर्वश्वहरणमा समेत परेका निधनले नेपाली राजनीतिमा ठुलाे क्षती पुगेकाे शुभचिन्तकहरूले बताएका छन ।    प्रेस सेन्टरका अध्यक्ष जुगल सापकोटाले मायालुको निधन प्रति भावपुर्ण श्रद्दाञ्जलि साथै  शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ