सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी 2023-10-03 काठमाडौं, १६ असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार केही बेरअघिबाट मन्त्रिपरिषद् बैठक सुरु भएको हो। मंगलबार साँझ नियमित बैठक बसेको हो। Comments जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्।
जवाफ लेख्नुहोस्