संसद् बिजनेशविहीन बन्यो : ठाकुर गैर

काठमाडौं, १८ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद बिजनेसविहीन भएको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले संसद् बैठक बिजनेसविहीन बनेकाले किन बैठक राखेको भन्दै प्रश्नसमेत गरे । 

‘यो बिना बिजनेशको यो टाइपको संसद् किन चलिरहेको छ ? न बिजनेश छ न कुनै सन्दर्भ छ ? बिना बिजनेशको सदन बस्नुको अर्थ छैन,’ उनले भने । 
 

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ