काठमाडौं। बुधबार सुनको मुल्य बढेको छ ।
मंगलबारको तुलनामा बुधबार तोलामा २ सय रुपैयाँ बढेको हो । आज सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भइरहको छ । यस्तै चादीको मुल्य भने १० रुपौयाँ घटेको छ ।
चाँदीको मूल्य बुधबार तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

जवाफ लेख्नुहोस्