राइड शेयरिङ एप टुटलका संस्थापक भट्ट पक्राउ

काठमाडौं । राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन ।

भट्टलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार राति पक्राउ गरेको हो ।

उनीविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको र शेयर बिक्री गरेको आरोपमा जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ