दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिनुभएकाे छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मार्फत प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष खनालले राजीनामा दिनुभएकाे हाे। 

पछिल्लाे समय टेरामक्सदेखि एमडिएमएससम्मकाे खरिदमा खनालकाे भूमिका विवादित बनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले छानविन गरिरहेकाे छ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ