एसियन लाइफ इन्स्योरेन्सले नगद लाभांश दिने

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले शुक्रबार बसेको सञ्चालक समितिको बैंठको निर्णय अनुसार गत आर्थिक वर्ष २०७९ /८० को नाफाबाट बोनस सेयर ७.७५ बोनस सेयर र नगद लाभांश (कर प्रयोजन) को लागि ०.४० नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गर्नेछ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ