चन्द्रागिरी हिल्सकाे सिइओमा अरूण प्रधान नियुक्त

काठमाडौ । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुखमा अरुण प्रधान नियुक्त भएका छन् ।

कम्पनीले प्रधानलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) तथा महाप्रबन्धक पदकम्पनीमा नियुक्त गरेको हो ।

सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई आजदेखि लागू हुनेगरी सीइओ नियुक्त गरेको हो ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ