भारतीय अभिनेता जगपति बाबु काठमाडौँमा

काठमाडौँ । भारतीय अभिनेता जगपति बाबु नेपाल आएका छन् । उनी आइतबार काठमाडौँमा आएका हुन् । केही दिन नेपाल बस्ने उनले नेपाल आफूले घुम्न बाँकी भएकोले घुमेर र हेरेर मात्र नेपालको विषयमा धारणा राख्ने बताए ।

जगपति बाबु चर्चित भारतीय खलनायक हुन् । उनले हिन्दी, तेलुगु, तमिल, मलयालम, र कन्नड फिल्महरू थुप्रै अभिनय गरेका छन् ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ