प्रतिनिधिसभा बैठक सुरू 2023-10-29 काठमाडौं । प्रतिनिधिसभा बैठक सुरू भएको छ । जारी बैठकमा शून्य र विशेष समयको कार्यक्र नराखिएको सभामुख देवराज घिमिरेले जानकारी दिए । बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइरहेका छन् । Comments जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्।
जवाफ लेख्नुहोस्