नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त

काठमाडौं – नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त हुनुभएको छ ।

पुस १३ गते बसेको इन्स्योरेन्सको संचालक समितिको बैठकले कम्पनी सचिवमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सहयाक प्रमख कार्यकारी अधिकृत चन्द्र नाथ उप्रेतीले जानकारी दिनुभयो ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ