काठमाडौ । गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: सरोजकाजी तुलाधर नियुक्त हुनुभएकाे छ।
कम्पनीको पुस १८ गते बसेको संचालक समितिको बैठकले पुन: तुलाधर ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार तुलाधरको हालको कार्यकाल २०८० माघ १ गते सकिँदै छ ।
२०८० माघ २ गतेदेखि लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

जवाफ लेख्नुहोस्