काठमाडौ । नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर टिकापूर, कैलालीबिच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिक सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरमा कार्ड तथा मोबाइल बैंकिक प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट पाउने भएको हुन ।
सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कूमार भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाइं) बिच सम्झौता भएको होे ।सम्झौतामा अस्पतालका तर्फबाट कृष्ण पर्साद उपाध्याय बजगाइं तथा बैकका कर्मचारीहरुको पनि उपस्थिति थियो ।

जवाफ लेख्नुहोस्