कति छ आजकाे विदेशी विनिमय दर ?

काठमाडौं नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

 त्यस्तै आइतबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २९ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ २९ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ९४ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ८५ पैसा छ। 

 कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ 

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ