साझा यातायातमा सिइओको लागि पुनः दरखास्त आह्वान

काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि पुनः दरखास्त आह्वान गरेको छ। 

खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वान गरे पनि तोकिएको म्यादभित्र दरखास्त प्राप्त नभएको भन्दै साझाले आज  पुनः आवेदन मागेको हो।

१५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ