काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ब्रोकर ‘सिप्ला सेक्युरिटिज’ प्रालिलाई निलम्बन गरेको छ।
तोकिएको समयभित्र राफसाफ तथा फछ्यौट नगरेकाले नेप्सेले सिप्ला सेक्युरिटिजलाई निलम्बन गरेको हो।
सिडिएस एन्ड क्लियरिङ लिमिटेडले आइतबार निलम्बनका लागि गरेको सिफारिसअनुसार कम्पनीलाई निलम्बन गरिएको नेप्सेले जानकारी दिएको छ।

जवाफ लेख्नुहोस्