प्रतिनिधिसभा बैठक सुरू

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरू भएको छ । जारी बैठकमा शून्य र विशेष समयको कार्यक्र नराखिएको  सभामुख देवराज घिमिरेले जानकारी दिए । 

बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइरहेका छन् । 
 

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ